तीन महिना पहिले भारत भ्रमण गरेर फर्किएपछि राष्ट्रपति
यादव राजनीतिमा बढी सक्रिय भएको देखिन्छ । भारत भ्रमणमा
रहँदा उनले त्यहाँका प्रमुख राजनीतिक दलका नेतादेखि उच्च
पदस्थ अधिकारीलाई भेट गरेका थिए । राष्ट्रपतिको भारत
भ्रमण र भारतीय चाहना विपरीतको वर्तमान सरकार । यिनै
कारणले पनि विभिन्न शंका, उपशंका उब्जिएका हुन् । राष्ट्रपतिको
यस्ता गतिविधिको सत्तारुढ दलहरूले विरोध गरिरहेका छन् ।
तर यादवले अहिले खुलेर सत्तारुढ दलको विरोध गर्न थालेका
छन ् । यस्ता े अधिकार राष्टप« तिलार्इ कसल े दिया े । या े पश््र न
चौतर्फी गर्न थालिएको छ । राष्ट्रपति यादवले अहिले सार्वजनिक
कार्यक्रममै दुईचार दलको सक्रियताले शान्ति प्रक्रिया पूर्णतामा
पग्ु न नसक्न े बताउन थालके ा छन ् । उनका े या े भनाइलार्इ सष्ु म
ढङ्गल े हर्ने े हा े भन े निक ै अथर्प णर््ू ा छ । राष्टप« ति रामवरण यादवले
कायर्क ारी पम्र खु पध्र ानमन्त्रीलार्इ या े गर र ऊ गर भन्न थालके ा
छन ् । नपे ालका े अन्तरिम संि वधानल े राष्टप« तिलार्इ सरकारले
दिएको संविधान प्रयोग गरी तोकिएको ठाउँमा बस्ने मात्र
अधिकार दिएको छ । यदि कहीँ, कतै निस्कनु प¥यो भने सरकारको
स्वीकृि त लिनपु र्छ । तर अहिल े यादवल े आफू लार्इ ठलू ा े शक्ति
केन्द्रको रूपमा स्थापित गराउन लागेका छन् । दैनिक जसो
राजनीतिक भटे घाटलार्इ तीव ्र बनाएका यादवल े अहिल े दलका
नते ादेि ख कायर्क तार्स म्मलार्इ भटे द् ै सभु mाव तथा आदशे दिन
थालेका छन् । गणतन्त्रपछिको पहिलो राष्ट्रपति हुने मौका
पाएका यादवलार्इ राष्टप« तिका े चिठ्ठा न ै परके ा े हा े । राजनीतिक
तरलता र दलहरूको झगडाका कारण चिठ्ठा जस्तै गरी पाएको
या े पदलार्इ उनल े आफ्ना े महत्वकाक्ष्ं ाासगँ जाडे न् खाजे के ा े पष््र ट
देि खन्छ । नपे ालका े अन्तरिम संि वधानल े राष्टप« तिलार्इ आलकं ारिक
स्थान दिएको छ । तर राष्ट्रपति रामवरण यादव अहिले सक्रिय
राष्ट्रपतिको भूमिका खोज्न थालेका छन् । बढ्दो संक्रमणकालसँगै
उनले संविधानको मर्म र मर्यादाभन्दा बाहिर गएर बढाएको
चलखेलले नेपाली राजनीतिमा संकट र समस्यामा काला
बादलहरू मडारिएका छन् । राष्ट्रपति यादव संकटकालका ज्ञानेन्द्र
जस्तो बन्न खोजिरहेका छन् । पछिल्लो समयमा उनको महत्वकांक्षा
निकै बढेको देखिन्छ । ज्ञानेन्द्रको महत्वकांक्षाले जसरी सिङ्गो
राजसंस्थानै इतिहास बन्यो त्यसैगरी राष्ट्रपतिको महत्वकांक्षाले
मलु कु लार्इ कनु अवस्था प¥ु याउन े त्या े अहिल े न ै भन्न सक्न े अवस्थामा
छैन । यद्यपि यो विषयमा दलहरू बेलैमा जिम्मेवार बन्न सकेनन् भने
मुलुकमा ठूलो राजनीतिक दुर्गति नहोला भन्न सकिँदैन ।
Popular posts
-
विश्वविद्यालय लानुपर्ने प्रवेश परीक्षाको उत्तरपुस्तिका विश्वविद्यालयका पदाधिकारी र कलेजका सञ्चालक मिलेर काठमाडौँको होटलमा जाँचेको उजुरी परे...
-
साथमा न श्रीमान् नै छन् न त छोराछोरी । रात बिताउने कुटी भए पनि बिहान बेलुकाको आहारा जुटाउने खेतबारी पनि छैन । विवाह गरेको वर्ष दिन नबित्दै र...
-
Make better use of the XP login screen . If your system contains more than one user account, or if you've set up XP to require logins,...
-
EPIDEMIOLOGY Lung cancer, broadly divided into small cell lung cancer (SCLC) and non-small cell lung cancer (NSCLC), is the leading cause ...
-
Dear Friends, This is the space provided by the google at free of cost, i thought why don't i use it to get some help for the users who ...
-
Introduction Drugs are the cornerstone of modern therapeutics. Nevertheless, it is well recognized among physicians and in the lay communi...
-
Small cell lung cancer (SCLC) represents approximately 15% to 25% of lung cancers. SCLC is characterized by its high growth fraction, rapi...
-
EPIDEMIOLOGY Lung cancer, broadly divided into small cell lung cancer (SCLC) and non-small cell lung cancer (NSCLC), is the leading cause ...
-
One of the toughest challenges facing any designer is the web page. There are perhaps millions of pages in the World Wide Web all jostling ...
-
N cell launched wi-fi router for multiple users Ncell have just yesterday launched the wi-fi routers, it was quite intresteting topic and sh...
Jul 28, 2011
Subscribe to:
Post Comments (Atom)


