ट्याक्सीमा अत्याधिक ठगी
हुने गरेको गुनासो आइरहेको वेला
महानगरीय टूाफिक प्रहरी प्रभागले ठगि
नियन्त्रणलाई प्रभावकारी बनाउने
बताएको छ । महानगरीय टूाफिक प्रहरी
प्रभागका प्रमुख विज्ञानराज शर्माले
गुणस्तर तथा नापतौल विभागले हेर्दै
आएको ट्याक्सीको मिटर महानगरीय
टूाफिक प्रहरी प्रभाग मातहत ल्याए
मिटरका कारण ठगि हुने क्रम रोक्न
सकिने वताउनुभयो ।
सवैसाधारणका आफ्नै मोवाइल
नम्वर सार्वजनिक गरेपछि सार्वजनिक
सवारीवाट हुने ठगिका सूचना प्रत्यक्ष
रुपमा प्राप्त भइरहेको र हालसम्म
त्यसैका आधारमा १७८ ट्याक्सी
चालकलाई कारवाही समेत गरिएको
प्रमुख शर्माले जानकारी दिनुभयो । यात्रुले
भनेको ठाउँमा जान नमान्ने बढी भाडा
लिने र साझ नपर्दै देखि भाडा असुल्ने
ट्याक्सी चालकहरु माथि कारवाही
गरिएको उहाँले वताउनुभयो ।
ठगिमा संलग्न ट्याक्सी
नियन्त्रणमा ट्राफिक सक्रिय
उपभोक्तारहित सरक्षण मञ्चले
आइतबार यात्रुहरु ट्याक्सी चालकबाट
ठगिएको भन्दै विज्ञानराज शर्मा समक्ष
ज्ञापनपत्र वुझाएका थिए । उपभोक्ता
हीत संरक्षण मञ्च नेपालका
महासचिभव ज्योती वानियाँको नेतृत्वमा
गएको उपभोक्ता समूहले ट्याक्सीमा
सील तोडी मिटर विगारी सञ्चालन
गर्ने, ज्याक क्याइलवाट निस्कने तारलाई
कुनै सूचालक वा हर्न, क्यासेट प्लेयर
र अन्य यन्त्रमा जडान गरी आर्थिक
गर्ने, टाइमर विगर्ने लगायतका
क्रियाकलपाबाट यात्रुलाई ठग्ने गरेकोले
गठि नियन्त्रण गर्न आग्रह गरेको थियो
। मञ्चले त्यस्ता चालकमाथि सवारी
तथा यातायात व्यवस्था ऐन २०४९को
दफा १६४वमोजिम सम्बन्ध प्रहरीले
तत्काल कारवाही गर्न सवारीचालक
अनुमतिपत्र एक महिनासम्म निलम्बन
वा खारेज गर्न सक्ने सम्मको व्यवस्था
भएपनि सो अनुसार कारवाही हुन
नसकेको वताएको छ ।
Popular posts
-
विश्वविद्यालय लानुपर्ने प्रवेश परीक्षाको उत्तरपुस्तिका विश्वविद्यालयका पदाधिकारी र कलेजका सञ्चालक मिलेर काठमाडौँको होटलमा जाँचेको उजुरी परे...
-
साथमा न श्रीमान् नै छन् न त छोराछोरी । रात बिताउने कुटी भए पनि बिहान बेलुकाको आहारा जुटाउने खेतबारी पनि छैन । विवाह गरेको वर्ष दिन नबित्दै र...
-
Make better use of the XP login screen . If your system contains more than one user account, or if you've set up XP to require logins,...
-
EPIDEMIOLOGY Lung cancer, broadly divided into small cell lung cancer (SCLC) and non-small cell lung cancer (NSCLC), is the leading cause ...
-
Dear Friends, This is the space provided by the google at free of cost, i thought why don't i use it to get some help for the users who ...
-
Introduction Drugs are the cornerstone of modern therapeutics. Nevertheless, it is well recognized among physicians and in the lay communi...
-
Small cell lung cancer (SCLC) represents approximately 15% to 25% of lung cancers. SCLC is characterized by its high growth fraction, rapi...
-
EPIDEMIOLOGY Lung cancer, broadly divided into small cell lung cancer (SCLC) and non-small cell lung cancer (NSCLC), is the leading cause ...
-
One of the toughest challenges facing any designer is the web page. There are perhaps millions of pages in the World Wide Web all jostling ...
-
N cell launched wi-fi router for multiple users Ncell have just yesterday launched the wi-fi routers, it was quite intresteting topic and sh...
Jul 28, 2011
Subscribe to:
Post Comments (Atom)


