सञ्चारमाध्यको
प्रभावले धादिङका ग्रामिण क्षेत्रका
दलितहरुको जीवनशैलीमा परिवर्तन
आएको छ । जिल्ला भित्र र बाहिरबाट
प्रसारण तथा प्रकाशनमा आएका
रेडियो र पत्रपत्रिको प्रभावले उनीहरुको
जीवनशैलीमा परिवर्तन सम्भव भएको
हो । सञ्चारमाध्यमबाट आउने
समाचार,प्रशारण हुने कार्यक्रममा
जातीय छुवाछुत तथा चेतनामुलक र
नारीजागरण सम्वन्धी कति कुरा आए
भनेर चासो राख्न थालेपछि उनीहरुमा
परिवर्तन विस्तारै आएको दलित सेवा
संघ जिल्ला शाखा धादिङका अध्यक्ष
श्याम मगरातीले बताउनु भयो ।
दैनिक नियमित रुपमा
रेडियो, टेलिभिजन र पत्रपत्रिका हेर्ने ,
सुन्ने मगराती भन्नु हुन्छ
“सञ्चारमाध्यमको प्रभावको कारण
सञ्चारमाध्यमको प्रभावले दलितमा परिवर्तन आयो
हिजोआज जिल्लाका दलितहरु आफ्नो
हक र अधिकारको बारेमा विभिन्न
कार्यक्रममा ढुक्कसंग राख्दै आएका
छन् ।” दलितको हक हितको बारेमा
सञ्चारमाध्यमबाट हुने प्रशारण र
प्रकाशनको प्रभावको कारण समाजमा
हुने जातीय छुवाछुतको मुद्धालाई
लिइएर जिल्लामा आउनेको सङख्या
बढेको दलित सेवा संघ जिल्ला शाखा
धादिङका जनाएको छ ।
समाज रहेको सर्वजानिक
मठ(मन्दिर, पाटिपौवा, चौताा
,खानेपानीको धारा लगाएतका
स्थलहरुमा छुवाछुतको भावना
अझैसम्म कायमै भएकोले यस्तो
कुप्रथाको अन्त्यको लागि जिल्लाको सवै
दलित एक भएर जातीय छुवाछुतको
बिरुद्धमा उठ्नु पर्ने आवश्यक भएको
मगरातीले बताउनु भयो ।
Popular posts
-
विश्वविद्यालय लानुपर्ने प्रवेश परीक्षाको उत्तरपुस्तिका विश्वविद्यालयका पदाधिकारी र कलेजका सञ्चालक मिलेर काठमाडौँको होटलमा जाँचेको उजुरी परे...
-
साथमा न श्रीमान् नै छन् न त छोराछोरी । रात बिताउने कुटी भए पनि बिहान बेलुकाको आहारा जुटाउने खेतबारी पनि छैन । विवाह गरेको वर्ष दिन नबित्दै र...
-
Make better use of the XP login screen . If your system contains more than one user account, or if you've set up XP to require logins,...
-
EPIDEMIOLOGY Lung cancer, broadly divided into small cell lung cancer (SCLC) and non-small cell lung cancer (NSCLC), is the leading cause ...
-
Dear Friends, This is the space provided by the google at free of cost, i thought why don't i use it to get some help for the users who ...
-
Introduction Drugs are the cornerstone of modern therapeutics. Nevertheless, it is well recognized among physicians and in the lay communi...
-
Small cell lung cancer (SCLC) represents approximately 15% to 25% of lung cancers. SCLC is characterized by its high growth fraction, rapi...
-
EPIDEMIOLOGY Lung cancer, broadly divided into small cell lung cancer (SCLC) and non-small cell lung cancer (NSCLC), is the leading cause ...
-
One of the toughest challenges facing any designer is the web page. There are perhaps millions of pages in the World Wide Web all jostling ...
-
N cell launched wi-fi router for multiple users Ncell have just yesterday launched the wi-fi routers, it was quite intresteting topic and sh...
Jul 28, 2011
Subscribe to:
Post Comments (Atom)


