किरात धर्मको ऐतिहासिक दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन आज २०६७ चैत्र २१ बाट नेवाः काठमाडौंमा शुरु भएको छ ।
चैत्र २१, २२ र २३ गते गरी ३ दिनसम्म हुने त्रिदिवसीय सम्मेलनको पहिलो दिन चैत्र २१ गते विहानको ११ बजे खुलामञ्च, काठमाडौंमा मोटर साइकल र्याली तथ शान्ति पदयात्राका लागि सम्पूर्ण सहभागी, प्रतिनिधि, पर्यवेक्षक र र्सवसाधारणहरु भेला भई दिनको १२:३० बजेबाट खुलामञ्चदेखि दबारमार्ग, माइतिघर मण्डला, त्रिपुरेश्वरहुँदै उही खुलामञ्चमै आइपुगेर सो र्याली तथा शान्ति पदयात्रा धर्म सभामा परिणत हुनेछ ।
आज खुला मञ्चमा किरात पहिरन र झाँकीका साथ शुरुहुने सो धर्मसभाको अध्यक्षता किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन मूल समारोह समितिका अध्यक्ष डकेन्द्र सिंह थेगिमले गर्नुहुनेछ ।
खुलामञ्चको उद्घाटन धर्म सभामा संविधान सभाका सम्मानीय अध्यक्ष सुवासचन्द्र नेम्बाङको प्रमुख आतिथ्यमा हुने जनाइएको छ । यस समारोहमा भव्य स्वागत गीत, नृत्यसमेत प्रस्तुहुने कार्यक्रम रहेको छ ।
आजको उद्घाटन सभाको सम्बोधन प्रमुख अतिथि सम्माननीय सुवासचन्द्र नेम्बाङदे गर्नुहुनेछ । प्रमुख अतिथिको सम्बोधनपश्चात् माङ्सेवा र किरात धार्मिक साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
उपरोक्त कार्यक्रमहरुको बारे महासम्मेलन प्रचार प्रसार उप समितिले चैत्र १९ गते काठमाडौंमा एक पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
Popular posts
-
विश्वविद्यालय लानुपर्ने प्रवेश परीक्षाको उत्तरपुस्तिका विश्वविद्यालयका पदाधिकारी र कलेजका सञ्चालक मिलेर काठमाडौँको होटलमा जाँचेको उजुरी परे...
-
साथमा न श्रीमान् नै छन् न त छोराछोरी । रात बिताउने कुटी भए पनि बिहान बेलुकाको आहारा जुटाउने खेतबारी पनि छैन । विवाह गरेको वर्ष दिन नबित्दै र...
-
Make better use of the XP login screen . If your system contains more than one user account, or if you've set up XP to require logins,...
-
EPIDEMIOLOGY Lung cancer, broadly divided into small cell lung cancer (SCLC) and non-small cell lung cancer (NSCLC), is the leading cause ...
-
Dear Friends, This is the space provided by the google at free of cost, i thought why don't i use it to get some help for the users who ...
-
Introduction Drugs are the cornerstone of modern therapeutics. Nevertheless, it is well recognized among physicians and in the lay communi...
-
Small cell lung cancer (SCLC) represents approximately 15% to 25% of lung cancers. SCLC is characterized by its high growth fraction, rapi...
-
EPIDEMIOLOGY Lung cancer, broadly divided into small cell lung cancer (SCLC) and non-small cell lung cancer (NSCLC), is the leading cause ...
-
One of the toughest challenges facing any designer is the web page. There are perhaps millions of pages in the World Wide Web all jostling ...
-
N cell launched wi-fi router for multiple users Ncell have just yesterday launched the wi-fi routers, it was quite intresteting topic and sh...
Jul 28, 2011
Subscribe to:
Post Comments (Atom)


